दफा १४
देवानी दायित्वबाट छुटकारा नपाउने

कुनै व्यक्ति उपर फौजदारी कसूरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानून बमोजिमकोदेवानी दायित्वबाट छुटकारा पाउने छैन ।